अमेरिकी सैनिकले छोडे अफगानिस्तान, तालिबानले मनाए मेसिनगन पड्काएर खुसियाली

काठमाडौं । अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ । अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सैनिकले अफगानिस्तान छाडेका हुन् । सोमबार राति अमेरिकी सैनिकको अन्तिम कार्गो जहाजले काबुल विमानस्थल छोडेसँगै सन् २००१ देखि अफगानिस्तानमा सुरू भएको अमेरिकी उपस्थिति अन्त्य भएको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले … Continue reading अमेरिकी सैनिकले छोडे अफगानिस्तान, तालिबानले मनाए मेसिनगन पड्काएर खुसियाली