राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार : माओवादी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुनुपर्ने बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान बसेको स्थायी समिति बैठकले मन्त्रिमण्डल विस्तारका लागि पहिला राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिनु पर्ने जनाएको हो । अहिले जारी कानुनी जटिलता मिलाएपछि मात्र मन्त्रिपरिषद् विस्तारका लागि अघि बढ्ने निर्णय भएको माओवादी केन्द्रका … Continue reading राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार : माओवादी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed