मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा
काठमाडौं । सरकारले आज (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन … Continue reading मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed