आफ्ना विचौलियाहरूलाई नियन्त्रणमा राख्न प्रधानन्यायाधीशलाई आग्रह

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफ्ना विचौलियाहरूलाई नियन्त्रणमा राख्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गरेका छन् । दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीशको राजीनामा माग्र्दै आन्दोलनरत बारका पदाधिकारी तथा कानुन व्यवसायीले आइतबार पनि विरोध जारी राखेका छन् । सर्वोच्चको भित्रपट्टीबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफ्ना विचौलियालाई नियन्त्रणमा … Continue reading आफ्ना विचौलियाहरूलाई नियन्त्रणमा राख्न प्रधानन्यायाधीशलाई आग्रह