भीम रावल अडानमा टिकिरहन्छन् वा ओलीलाई सर्वसम्मत बनाउन कम्प्रमाइज गर्छन् ?

काठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन कठिन देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन हुने बताए पनि अध्यक्षमा नेता भीम रावलले आफ्नो उम्मेदवारी जारी राखेको कारण नेतृत्व चुन्न एमालेलाई सकस परेको हो । शनिबार सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र हलले अध्यक्ष ओलीलाई १९ … Continue reading भीम रावल अडानमा टिकिरहन्छन् वा ओलीलाई सर्वसम्मत बनाउन कम्प्रमाइज गर्छन् ?