भीम रावल र पूर्वमाओवादीका यी नेतालाई भोट नहाल्न भन्दै ओली पक्षले बाँड्यो पर्चा

काठमाडौं । नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावल लगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडिएको छ । ‘भोट नहाल्ने नामावली’ लेखिएको पर्चामा अध्यक्षका उम्मेदवार भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवार टंकप्रसाद कार्की, सचिवका उम्मेदवार भीमप्रसाद … Continue reading भीम रावल र पूर्वमाओवादीका यी नेतालाई भोट नहाल्न भन्दै ओली पक्षले बाँड्यो पर्चा