आचारसंहिताको धज्जी उडाउँदै ओली पक्षले बाँड्यो ‘भोट हाल्ने र नहाल्ने सूची’

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानमा निर्वाचन आचारसंहिताको उलंघन भएको छ । आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख छ । तर उक्त आचारसंहिताको धज्जी उडाउँदै मतदान स्थलमै प्यानलको सूची वितरण गरिएको छ । आचारसंहितामा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचारप्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, … Continue reading आचारसंहिताको धज्जी उडाउँदै ओली पक्षले बाँड्यो ‘भोट हाल्ने र नहाल्ने सूची’