एमालेको मतदान: कति जना प्रतिनिधिले हाले भोट ?

काठमाडौं । नेकपा एमालेको चितवनस्थित सौराहमा जारी दशौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनाव भएको छ । आज बिहानैदेखि सुरु भएको मतदानमा प्रतिनिधिहरुले मत हाल्नेक्रम जारी छ । एमाले निर्वाचन अयाोगका अनुसार अहिलेसम्म ११५० जनाले मतदान गरिसकेका छन् । महाधिवेशनमा करिब २२०० प्रतिनिधि सहभागी छन् । चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा … Continue reading एमालेको मतदान: कति जना प्रतिनिधिले हाले भोट ?