अभिनेत्री बिपासाले गर्दै आएको बोसो घटाउने एक्सरसाइज यस्तो छ (भिडियो)
काठमाडौं । बलिउड अभिनेत्री बिपासा बासु फिटनेस आइकन हुन् । उनको बोल्ड एन्ड ब्युटीफुल शरीरको समग्र भारतमा मात्र होइन विश्व बजारमा पनि चर्चा हुने गर्छ । काली सुन्दरी बिपासा शरीरलाई बोल्ड र ब्युटीफुल राख्न विभिन्न एक्सरसाइजहरु गर्छन् । उनले आफू मात्र होइन अरुलाई पनि विभिन्न एक्सरसाइजहरु सिकाउने गरेकी छन् । सामान्य नृत्यका माध्यमबाट बिपासाले कसरी … Continue reading अभिनेत्री बिपासाले गर्दै आएको बोसो घटाउने एक्सरसाइज यस्तो छ (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed