प्रहरी प्रशासनसँगको मिलेमतोमा देशभर अवैध क्यासिनो
काठमाडौं । नियामक निकायकै मिलेमतोमा देशभर क्यासिनोभित्र अवैध धन्दा फष्टाएको छ । एकातर्फ नक्कली परिचयपत्र बनाएर नेपालीलाई नै प्रवेश दिने र अर्काेतर्फ सम्पत्ति शुद्धीकरणदेखि विभिन्न अपराधिक गतिविधि क्यासिनोमा हुने गरेका छन् । यसमा पर्यटन मन्त्रालयदेखि प्रहरी र प्रशासनको संरक्षण रहेको छ । नेपालमा दुई किसिमका क्यासिनो छन् । पहिलो, पाँचतारे होटलमा सञ्चालित ठूला क्यासिनो- जहाँ … Continue reading प्रहरी प्रशासनसँगको मिलेमतोमा देशभर अवैध क्यासिनो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed