Logo
Logo

श्रीमती हत्या आरोपमा एक पक्राउ


378
Shares

काठमाडौं । पर्सामा श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

२३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–२३ इटियाही टोल बस्ने २६ वर्षीय दिनेशप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्