देव गुरुङ महासचिव बन्दै, पदाधिकारी को-को ? (सूची)

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । जारी स्थायी कमिटी बैठकमा प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव भएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर, उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत … Continue reading देव गुरुङ महासचिव बन्दै, पदाधिकारी को-को ? (सूची)