प्रतिनिधिसभा : कुन दलबाट को-को भए विजयी ? (सूचीसहित)

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले २६ स्थानमा जित निकाल्दै पहिलो स्थानमा छ । अघिल्लो निर्वाचन २०७४ मा पहिलो दल बनेको नेकपा एमाले यसपटक कांग्रेसलाई पछ्याइरहेको छ । एमालेले … Continue reading प्रतिनिधिसभा : कुन दलबाट को-को भए विजयी ? (सूचीसहित)