Logo
Logo

१५९ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)


441
Shares

काठमाडौँ । सर्वोच्च अदालतले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ ।

बिहीबार बसेको सर्वोच्च फुलकोर्टको बैठकले १५९जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो । लामो समयदेखि कानुन व्यवसायमार्फत समाजलाई योगदान गरेको, विधिको शासन प्रवर्द्धनमा सहयोग पुर्‍याएका अधिवक्ताहरुलाई कदर र सम्मान स्वरुप ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिने चलन छ ।

प्रतिक्रिया दिनुहोस्