Logo
Logo

सहकारी प्रकरण : दिल्लीमा पक्राउ परेका मेयरलाई काठमाडौं ल्याइयो


1.9k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा भारतको दिल्लीमा पक्राउ परेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो । प्रहरीका अनुसार मेयर नेपालीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ ।

उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए ।

प्रतिक्रिया दिनुहोस्