काठमाडौं । संसदको हिउँदे अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

संसद अधिवेशन शुरु हुनासाथ प्रतिनिधिसभामा रास्वपा सांसदको उठेर वरोध गरेका छन् । आजको बैठकमा सरकारले विभिन्न ६ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।