गणतन्त्रवादी र राजावादीको एकैदिन प्रदर्शन, मुठभेडको खतरा
काठमाडौं । समाजवादी मोर्चा र दुर्गा प्रसाईँले एकैदिन काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । मोर्चाले गएको शुक्रबार पत्रकार सम्मेलन गर्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने घोषणा गरेको थियो । मोर्चाले गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध प्रदर्शन आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रदर्शनका लागि मोर्चाले आफ्ना भातृसंगठन अन्तर्गतका कमिटीहरूलाई जिम्मा दिइसकेको छ । … Continue reading गणतन्त्रवादी र राजावादीको एकैदिन प्रदर्शन, मुठभेडको खतरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed