धर्मको नाममा ज्यादतीः महायज्ञ गर्न दलित परिवारको उठिबास, नेताले दिन थाले धम्की

सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञ गर्न दलित (डोम) परिवार घर डोजर लगाएर भत्काइएको छ । महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले डोजर लगाएर दिपक मरिक (डोम)को घर भत्काएर उठीबास लगाएका हुन् । उक्त समाचार बाहिरिएपछि पीडित परिवारलाई धाकधम्की दिन थालिएको छ … Continue reading धर्मको नाममा ज्यादतीः महायज्ञ गर्न दलित परिवारको उठिबास, नेताले दिन थाले धम्की