आयोग चुनाव गर्ने तयारीमा, दुई चरणमा हुने निर्वाचनमा ८ अर्ब खर्च लाग्ने अनुमान

काठमाडौं, ५ माघ । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि तयारी थालेको छ । आईतबार राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै आयोगले प्रनिधिसभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च … Continue reading आयोग चुनाव गर्ने तयारीमा, दुई चरणमा हुने निर्वाचनमा ८ अर्ब खर्च लाग्ने अनुमान