मानव अधिकारका गम्भीर उल्लंघनका घटनामा माफी हुँदैनः सरकार

काठमाडौं, ९ माघ । मानव अधिकारको गम्भीर उल्लंघन भएकोमा माफी नदिने सरकारले पुनः दोहोर्याएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत कार्यदलको १७ औं बैठकमा नेपालले आफ्नो नीति प्रष्ट पारेको हो । द्वन्द्वकालमा मानव अधिकारको गम्भीर उल्लंघनका घटनामा कानूनी कारवाही नभएको भन्दै अन्तर्राष्ट्रिय समूदायबाट प्रश्न उठ्ने गरेको छ । मानव अधिकार परिषद्को बैठकमा पनि यो … Continue reading मानव अधिकारका गम्भीर उल्लंघनका घटनामा माफी हुँदैनः सरकार