के तपाईको महिनावरी गडबडी हुन्छ ? यसरी गर्नुहोस् घरेलु उपचार

कतिपयको महिनावरी चाडै हुने वा ढिलो हुने भइरहन्छ । यस किसिमको अनियमित महिनवरीको एकमात्र कारण छैन । यसमा शारीरिक वा मानसिक स्वास्थ्यदेखि खानपानसमेत जिम्मेवार रहन्छ । समान्यत महिनावरी चक्र निश्चित अवधिमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३२ दिन । यस अवधि भित्र नियमित रुपमा महिनावरी भएमा त्यसलाई सामान्य मानिन्छ । तर, सबैको … Continue reading के तपाईको महिनावरी गडबडी हुन्छ ? यसरी गर्नुहोस् घरेलु उपचार