नेपालमा बर्डफ्लु: पन्छीको मासु खानेलाई चिकित्सकको यस्तो सुझाव

काठमाडौं, १८ माघ । चिकित्सकले मासु राम्रोसँग पकाएर मात्र खान सुझाव दिएका छन् । नेपालमा बर्डफ्लु भित्रिएकाले बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका कुखुरा र टर्कीमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि २ हजार बढी पन्छी नष्ट गरिएको छ । यसअघि नै छिमेकी … Continue reading नेपालमा बर्डफ्लु: पन्छीको मासु खानेलाई चिकित्सकको यस्तो सुझाव