म्यान्मारको सेनालाई बाइडनको चेतावनी- अमेरिकाले ‘उचित कदम’ चाल्न सक्छ !

काठमाडौं, २० माघ । म्यानमारको सेनाविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडनले कदम चाल्ने चेतावनी दिएका छन् । सोमबार म्यानमारको सेनाले शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको हो । सेनाले म्यानमारमा एक वर्ष संकटकालको समेत घोषणा गरेको छ । म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ । म्यानमारको सेनाको … Continue reading म्यान्मारको सेनालाई बाइडनको चेतावनी- अमेरिकाले ‘उचित कदम’ चाल्न सक्छ !