काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आधिकारिकता विवाद यथावत छ । प्रचण्ड–माधव र ओली समूहको रुपमा रहेका दुई मध्ये एक समूहले आधिकारिकता पाउने छन् । तर, दुबै समूहले आधिकारिकता दावी गरे पनि निर्वाचन आयोगले निर्णय लिन सकेको छैन । दुबै समूहले आधिकारिकता दावी गर्दै दिएको … Continue reading नेकपा आधिकरिकता अझै अन्योलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed