Logo
Logo

नेतृ झाँक्रीको अवस्था बुझ्न मानवअधिकार आयोगको टोली अपराध महाशाखा पुग्यो


दृष्टि संवाददाता

378
Shares

काठमाडौं, २९ माघ ।  राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेर नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउबारे जानकारी लिएको छ ।

राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ परेकी झाँक्रीको अवस्था बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीनभवनस्थित अपराध महाशाखा पुगेको हो । महाशाखा पुगेको आयोगको टोलीले झाँक्रीलाई पक्राउ गर्नुको कारण र अहिलेको अवस्थाबारे जानकारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्