ओलीको भित्री आशय प्रतिनिधिसभालाई फेरि विघटन गर्ने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट जोगिन्छ कि भन्ने ध्याउन्नमा छन्। त्यसकारण उनी जसपा अध्यक्ष महन्थ ठाकुरलाई निरन्तर फकाइरहेका छन्। ओलीको भित्री आशय प्रतिनिधिसभालाई विघटन नै गर्नेछ। विघटन गर्न नसके अर्को पार्टीको सरकार बन्न नदिने प्रस्ट लाइनमा प्रधानमन्त्री ओली देखिएका छन्। प्रधानमन्त्री ओलीको … Continue reading ओलीको भित्री आशय प्रतिनिधिसभालाई फेरि विघटन गर्ने !