निषेधाज्ञा कम्तीमा १५ दिन गर्न स्थानीय प्रशासनलाई मन्त्रिपरिषद्को निर्देशन

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर बढेपछि सरकारले उपत्यकाका तीन जिल्लासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमित संख्या हेरेर निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय तह जिल्लाहरूलाई नै सरकारले दिएको छ । पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि … Continue reading निषेधाज्ञा कम्तीमा १५ दिन गर्न स्थानीय प्रशासनलाई मन्त्रिपरिषद्को निर्देशन