संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण
राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना हुनुभएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल … Continue reading संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed