राज्य अतिक्रमणको प्रतिरोध गर्न महासंघको आह्वान
काठमाडौं । सरकारले बजेटमार्फत बिकासको नाममा आदिवासीको आस्थामाथि प्रहार गर्ने नीति अललम्बन गरेको भन्दै आदिवासी जनजातिजन्य संघसंस्थाले विरोध जनाएका छन् । यसै क्रममा आदिवासी जनजाति साहित्यकार/लेखक महासंघले विज्ञप्ति जारी गर्दै सरकारले बजेटमार्फत नश्लीय राज्यसत्ताको नाङ्गो अनुहार देखाएको भन्दै भत्सर्ना गरेको छ । महासंका अध्यक्ष राजन मुकारुङ र महासचिव बुद्ध योन्जन लामाद्धारा जारी विज्ञप्तिमा भनिएको छ– … Continue reading राज्य अतिक्रमणको प्रतिरोध गर्न महासंघको आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed