ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका बनाएका छन् । आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । एमालेले आजका लागि केन्द्रीय कमिटी बैठकसमेत राखेको थियो । तर स्थायी कमिटी बैठक बसेपछि केन्द्रीय कमिटी कहिले बस्ने भन्नेबारे तय … Continue reading ओलीले बोलाए स्थायी कमिटी बैठक