आफ्नै छोरीलाई बलात्कार गर्ने बुवालाई जन्मकैद फैसला
बाजुरा । बुढिगंगा नगरपालिकामा ६७ बर्षिय एक पुरुषलाई जिल्ला अदालत बाजुराले जन्मकैद फैसला गरेको छ । आफ्नै छोरीलाई जवरजस्तीकरण र हाडनाताकरणी मुद्दा अन्तर्गत जन्मकैद फैसला गरेको बाजुरा जिल्ला अदालतले बताएको छ । १४ बर्षिय छोरीलाई जवरजस्तीकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद र ५० … Continue reading आफ्नै छोरीलाई बलात्कार गर्ने बुवालाई जन्मकैद फैसला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed