पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज
काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतले ६ दिनभित्र बैठक राख्ने आदेश दिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेकी हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार … Continue reading पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed