कतिपय विद्वान् र पढेलेखेका भन्नेहरू पनि संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको निर्वाचनपद्धतिबारे बुझ्दैनन्, बुझ्न पनि चाहँदैनन् । तिनीहरु खासगरी उम्मेदवारको व्यक्तित्वबारे चासो राख्छन् र परिमाण बुझ्नतिर