Logo
Logo

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

दृष्टि संवाददाता

रूपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै

विस्तृत पढ्नुहोस