काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएका छन् । काठमाडौं । उनले केही दिनअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्