बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । साउन २७ गते बुधबार १ बजेका लासग उनले अधिवेशन आह्वान गरेका हुन् ।
बिहीबार प्रदेशसभा सचिव दुर्लभकुमार पुनले मगरले विज्ञप्ति जारी गर्दै अधिवेशन आह्वान गरिएको जानकारी गराएको हुने । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ ।