Logo
Logo

कांग्रेस केन्द्रीय समितिको बैठक २८ गते बाेलाइयाे


दृष्टि संवाददाता

1k
Shares

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले २८ गते दिउँसो २ बजे सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् ।बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्