Logo
Logo

बाबुराम भट्टराईको चेतावनीः अर्ली इलेक्सन आउन सक्छ !


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै कायम नै रहेको बताएका छन् ।

कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने भट्टराईको भनाई छ । पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने उनले चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा भट्टराई लेख्छन्- ‘कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ।अतस् ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौँ !’

प्रतिक्रिया दिनुहोस्