Logo
Logo

३ हजार ९ सय १५ जनालाई संक्रमण, २७ जनाको मृत्यु


252
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ७ सय ८ जनामा पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ६३ जना र ६ हजार ८ सय ७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार १ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्