Logo
Logo

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बस्ने लागेको हो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्