Logo
Logo

संसद अधिवेशन अन्त्य


1k
Shares

काठमाडौं । चालु सांसद आज राति १२ बजेबाट अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अत्य गरेकी हुन् ।

राष्ट्रपतिको पत्र प्रतिनिधिसभामा प्राप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए । यो संसदको आठौं अधिवेशन हो । संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको उनले जानकरी गराए ।

असार २८ गते सर्वोच्च अदालतले दोस्रो पटक पुनर्स्थापित गरेपछि साउन ३ गते पहिलो बैठक बसेको थियो । २९ दिनसम्म संसद चालु रह्यो। १० दिनमा नौ वटा बैठक बस्यो । त्यसमा २० घन्टा १५ मिनेट संसद चालु रहेको सभामुख सापकोटाले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्