Logo
Logo
दल विभाजनसम्बन्धी अध्यादेश :

दलमा २० प्रतिशत संख्या पुर्‍याए पार्टी विभाजन हुने


1.4k
Shares

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । अध्यादेशअनुसार अब दलमा २० प्रतिशत संख्या भए विभाजनले मान्यता पाउनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको हो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्