Logo
Logo

आन्तरिक राजश्व विभागमा पौडेल, भन्सारमा सापकोटाको सरुवा


268.9k
Shares

काठमाडौं । सरकारले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक हेरफेर गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाई हटाएर शोभाकान्त पौडेललाई ल्याएका छन् ।

त्यस्तै भन्सार विभागका महानिर्देशक यामलाल भुसाललाई हटाएर नारायणप्रसाद सापकोटालाई महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

– सम्पादन गरिएकाे

प्रतिक्रिया दिनुहोस्