Logo
Logo

कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वरसिंह सुवेदी नियुक्त


63
Shares

काठमाडाैं । सरकारले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वरसिंह सुवेदीलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।

यस्तै बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पनि दुई जनालाई नियुक्त गरेको छ । आयोगको रिक्त सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्