काठमाडाैं । नेपाल भारत मैत्रीपूर्ण फुटबल प्रतियाेगितामा भारतले दुई शून्यको अग्रता बनाएको छ ।
भारतीय कप्तान सुनिल क्षेत्रीले गाेल गरेसँगै भारतले दुई शून्यको अग्रता बनाएकाे हाे ।
पहिलाे हाफ गाेलरहित बराबरी खेलेपनि दाेस्राे हाफकाे ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
दुई गाेलसँगै नेपाल निकै दबाबमा आएको छ ।