Logo
Logo

सरकारले ल्याएकाे संशोधित बजेटमा के छ ? (पूर्णपाठ)


3.7k
Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्‍मा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु आवका लाग १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट पेस गरेका हुन्।

केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याइएको बजेटलाई प्रतिस्थास्पन गर्दै अर्थ मन्त्री जनार्धन शर्मा प्रभाकरले १४ अर्ब ७४ करोडले घटाए बजेट ल्याएका हुन् । यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।

सरकार परिवर्तनपछि उक्त बजेट प्रतिस्थापन गर्न सरकारले आज प्रतिस्थापन विधेयक संसद्‍मा प्रस्तुत गरेको हो।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्