Logo
Logo

‘महिला पहिला’ कार्यक्रम सञ्चालन गरिने


1.1k
Shares

काठमाडौं । सरकराले ‘महिला पहिला’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले महिलालाई आर्थिक र सामाजिक रुपले सक्षम बनाउन ‘महिला पहिला’ कार्यक्रमा ल्याएको घोषणा गरेका हुन् ।

‘प्रत्येक वडामा महिलो नेतृत्व संयन्त्र ववकास गरी महिलाहरुको क्षमता अभिवृद्धि गरिने छ,’ उनले भने, ‘आर्थिक र सामाजिक रुपमाले सक्षम तुत्याउन महिलाहरुलाई प्रथामिकता दिने गरी ‘महिला पहिला’ कार्यक्रमहरु सञ्चालन गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्