Logo
Logo

संविधान दिवसमा ५ सय ३१ कैदीलाई कैद मिनाहा


567
Shares

काठमाडौं । संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् ।

मन्त्रिपरिषद्को भदौ २९ मा कैद मिनाहा गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिको कार्यालयका अनुसार सो सिफारिसका आधारमा आइतबारबाट लागु हुनेगरी कैद माफी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्