Logo
Logo

अस्वस्थ भएपछि आराम गर्दै ओली


9k
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष अस्वस्थ भएका छन् । एमालेको प्रथम विधान महाधिवेशन अहिले ललितपुरस्थित गोदवरीमा जारी छ ।

अस्वस्थ भएका अध्यक्ष ओली कार्यक्रमको मञ्चमा देखिएका छैनन् । उनी कार्यक्रम स्थल गोदावरीमै छुटै कोठामा आराम गरिरहेका छन् ।

कार्यक्रममा राजनीतिक प्रतिवेदन पेश गरिरहेका अध्यक्ष ओली पढ्न नसकेर स्थायी कमिटीका सदस्य शंकर पोखरेललाई पढन लगाएका थिए । त्यसपछि केहीबेर मञ्चमै देखिएका ओली अहिले कार्यक्रम स्थलमै छुटै कोठामा आराम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्