काठमाडौं , २० वैशाख ।
सरकारले आगामी आर्थिक बर्ष २०६६ र ७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
२० बैशाख २०७६, शुक्रबार १९ : १९ बजे